काठमाडौं। निर्वाचन आयोगले २०७९ को बैशाखमा स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई १४ र २२ मा स्थानीय निकायको निर्वाचनका लागि प्रस्ताव गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सकेसम्म एकै...