काठमाडौं। संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन्। केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय-समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको जोशीका माइला छोरा हेमन्तले बताए। बुबालाई अहिले अरुको सहारामा...