काठमाडौं । नेपाली सेनाले बनाउदै गरेको तिंकर सडकको स्थलगत अनुगमनका लागि मन्त्रीसहितको टोली हेलिकोप्टर चढेर दार्चुला पुगेको छ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहितको टोली सेनाको हेलिकोप्टर लिएर निरिक्षणमा हिडेको हो । तुसारपानी–कोठाधार–तिंकर सडकखण्डमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन...