स्तूप उत्खनन

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीनकालका संरचना भेटिएको हो । लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved