काठमाडौं। ग्रेट नटराज फिल्म्स प्रा.लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा सम्पन्न भएको छ । आयोजक प्रशान्त कुमार आग्री, मदन गजमेरका अनुसार स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानाडामा सम्पन्न गर्नुले ठूलो अर्थ राखेको छ । यसले नेपाली...