स्टार अस्पताल

निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

शिविरमा स्थानीयवासी तथा पानीवहाल आसपास क्षेत्रका बिरामी तथा सर्वसाधारणको सामान्य परीक्षण, ज्येष्ठ नागरिकका लागि विशेष परीक्षण, प्रसूतिका साथै पेटसम्बन्धी रोगको जाँच गरिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved