काठमाडौं । स्टार्टअपलाई प्रोत्साहन गर्न ७३ करोड रुपैयाँ विनियोजन हुने भएको छ । बिहीबार प्रतिनिधिसभामा आगामी आवको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअपलाई प्रोत्साहन गर्न बजेट छुट्याउन लागिएको बताएका हुन् । उनले जेन जी पुस्तालाई उद्यमशील र...