स्टाफ नर्सको हत्या

स्टाफ नर्स चन्द्रिकाको शौचालयमा हत्या, शरीरभर धारिलो हतियारको चोट

उनको हत्या भएको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved