सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका- १ का ८ वर्षीय सलाम पुलामी...