काठमाडौं । ठेकेदारले लापरबाही गर्दै अनामनगर धोबीखोला करिडोर देवीनगरमा सडक पीच गर्न स्कुल छेउमा अलकत्रा पकाउँदा विद्यार्थी बिरामी परेका छन् । २ सातायता रुद्रमती आधारभूत विद्यालय छेउमा अलकत्रा पकाएपछि विद्यालयका विद्यार्थीमा खोकी लाग्ने, टाउको दुख्ने, टन्सील हुने, वाकवाकी लाग्ने...