काठमाडौं। साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार काठमाडौको कमलादीमा निर्माण गरिएको स्काई वाक आज “शुक्रबार” देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। १३ रोपनी २ आना जग्गामा फैलिएको परियोजनामा ७८.५ मिटर अग्लो टावरमा निर्माण गरि जमिनको सतहबाट ६५ मिटर उचाइमा...