काठमाडौं। पुस महिनाभरि सौर्य मण्डलका अधिकांश ग्रहलाई नांगो आँखाले देख्न सकिने भएको छ। बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार पुस महिनामा बाइनाकुलर र टेलिस्कोपको सहायताविनै सौर्य मण्डलका मुख्य ग्रहलाई देखिनेछ। आकाश सफा रहेको...