काठमाडौं । भारतको बिहार राज्यमा सत्तारूढ दल जनता दल (युनाइटेड)का नेता सौरभ कुमारको गोली हानी हत्या भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सौरभ बुधवार राति एक विवाहबाट फर्कँदै गर्दा पटना नजिकैको पुनपुन क्षेत्रमा अज्ञात व्यक्तिहरूले गोली चलाएका थिए...