काठमाडौं। दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा डेढ सयभन्दा बढीको मृत्यु भएको छ। ८२ जना घाइते भएका छन् । हलोइनका लागि शहरको मुख्य भागमा जम्मा भएका मानिसबीच भागदौड हुँदा १५१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। भागदौडका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved