सोमबारे औँसी

आज सोमबारे औँसी, पितृका नाममा दान गरेर मनाइँदै

काठमाडौ । आज सोमबारसँगै औँसी पनि परेको छ । औँसी र सोमबार एकै दिन परेको दिनलाई हिन्दु धर्म अनुसारसोमबारे औँसीका रूपमा मनाउने गरिन्छ । आजका दिन बिहान सबेरै उठेर नबोली नुहाउनु पर्ने चलन पनि छ । त्यसैले आजका दिनलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved