सोनु जयसवाल

दुर्घटना हुनुअघि विमान उड्दाउड्दै फेसबुक लाइभ गर्ने यी व्यक्ति को हुन् ?

उड्डयन विज्ञले सोनुको लाइभ फुटेजले दुर्घटना अनुसन्धानमा सहयोग पुग्ने बताएका छन्। सोनु जयसवालसँग विमानमा उनका साथीहरू अभिषेक कुशवाहा, अनिल राजभर र विशाल शर्मा थिए। उनीहरू एकै गाउँका थिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved