तीनै वामदेव अहिले तीजमा छमछमी नाचेर फेरि सोसल मिडियामा चर्चामा आएका छन्। उनले आफ्नै घरमा चेलीबेटीहरूसँग नाचेको गीत भने उनको जीवनसँग मिल्दोजुल्दो छ, ‘सोचेझैँ जिन्दगी रैनछ।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved