सैलुङ बागढुङ्गा

प्रधानमन्त्री कप : एपीएफले सैलुङलाई हरायो

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल एपीएफ क्लबले सैलुङ बागढुङ्गामाथि जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार भएको खेलमा एपीएफले सैलुङलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले सैलुङलाई पहिलो सेटमा २६–२४, दोस्रोमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved