काठमाडौँ । नेपाल–भारत सेनाबीच भएको १५ औँ ‘सूर्य किरण’ सैन्य तालिम समापन भएको छ। भारतको उत्तराखण्ड पिथौरागढमा १४ दिनसम्म सञ्चालन भएको सैन्य तालिम शनिबार सम्पन्न भएको हो। गत वर्षका लागि तय भएको यो सैन्य तालिम कोभिड–१९ सक्रमणको महामारीका कारण...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved