एजेन्सी। सुडानको सेनाले सत्ता कू गरेर प्रधानमन्त्रीसहितका नागरिक नेतालाई नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री अब्दुल्ला हाम्डोकसहित अन्य नेताहरूलाई सेनाले नजरबन्दमा गरेको रिपोर्ट सार्वजनिक भएको छ। यद्यपि, सेनाले भने अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा दिएको छैन। प्रजातन्त्र समर्थक दलहरूले सेनाविरुद्ध आन्दोलनका...