सिन्हा। कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तिमा पनि ३३ जना सैनिक मारिएका छन्। मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाबीच उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो। भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म कम्तिमा पनि ३३ सैनिक मारिएको...