त्यो बिहान जननिर्वाचित राष्ट्रपति एलेन्डेलाई जर्नेल अगस्ट पिनोचेट नेतृत्वको चिली राष्ट्रिय सेनाले अपदस्थ, मात्र गरेन, उनको हत्यासमेत भयो । किनकि, उनी विना रक्तपात समाजवाद निर्माण गर्न चाहन्थे । विश्व राजनीतिमा आज पनि बारम्बार सम्झना गरिने त्यो ‘कु’ आफैँमा एक...