काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि हुने भएको छ । महानगरपालिकाले शुक्रबारदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको हो । सेवा सहजताका लागि बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी...