सेवा निवृत्त

सेवा निवृत्त कर्मचारीको पैसा किन रोकेको ?

काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको हो ? भन्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved