नेपाली चलचित्रका ‘गडफादर’ छवि ओझाको चौथो वैवाहिक जीवन पनि सफल भएन। श्रीमती शिल्पा पोखरेलले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले सम्बन्ध विच्छेद र आधा ऋण व्यहोर्नेगरी सम्पत्ति पाउने ठहर ग-यो। छविले अदालतलाई दिएको विवरणमा...