काठमाडौं। युरोपा लिगमा गएराति भएका खेलहरूमा बार्सिलोना बराबरीमा रोकिँदा सेभिल्लाले भने जित निकालेको छ। लिगको अन्तिम १६ को खेलमा बार्सिलोना गालातासरीसँग गोलरहित बरबरीमा थन्किएको हो। सेभिल्लाले घरेलु मैदानमा भने मुनिर इल हलादीको एक मात्र गोलमा वेस्ट ह्यामलाई हराउन सफल...