काठमाडौं। रूपन्देहीमा सुनचाँदी पसलबाट गहनासहितको सेफ चोरी भएको छ । रुपन्देहीको कन्चन गाउँपालिका- ५ गरगरेमा सञ्चालित न्यु अर्घाखाँची सुनचाँदी पसलबाट साढे ८ लाखका तयारी सामग्री चोरी भएको हो । पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ नै चोरी भएको प्रहरीले जनाएको...