काठमाडौं । बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएको ६ दिनपछि शेख हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिँदा आफ्नो सरकार ढालिएको दाबी गरेकी छन् । हाल भारतमा रहेकी हसिनाले देश छाडेपछि पहिलोपटक अभिव्यक्ति दिँदै यस्तो बताएकी हुन् । उनका अनुसार उक्त...