सुपर एट प्रवेशको सम्भावना कायमै राख्न टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई हराउँनै पर्नेछ । यो खेल जित्न सके नेपालको मनोबल उच्च हुनेछ र अर्को टेष्ट राष्ट्र बंगलादेशसँग भिड्न थप सहज हुनेछ । सन्दीप टिममा फर्केकाले दक्षिण अफ्रिकासँगको खेलमा नेपालले केही परिवर्तन...