काठमाडौं। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ स्थित पर्यटकीय क्षेत्र ‘घान्द्रुक’मा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु भएको छ। माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरसँगै पुनहिल भ्रमण जाने पर्यटकका लागि पनि घान्द्रुक विश्रामस्थल हो। यहाँबाट माछापुच्छ्रे...