काठमाडौं। फिफा विश्वकप फुटबलको तेस्रो खेलमा अहिले सेनेगल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा नेदरल्याण्ड्सले गोल गर्ने धेरै अवसर गुमायो। नेदरल्याण्ड्स सुरुवाती मिनेट देखि...