काठमाडौं। विश्वकप फुटबलमा सेनेगल नकआउट चरणमा पुगेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै सेनेगल अन्तिम १६ मा पुगेको हो। सेनेगल ६ अंकसहित समूह एको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved