काठमाडौं। सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ। संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरू धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने...