सेना परिचालन

राष्ट्रपति भण्डारीद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved