काठमाडौं । नेपाल र भारतका सैनिक नेतृत्वबीच द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ । राजदूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको भ्रमणबारे जानकारी दिएको हो । ‘नेपाली सेनाका...