काठमाडौं । नेपाली सेनाको यू–१३ युथ फुटबल एकेडेमी सञ्चालनमा आउने भएको छ। जसको आज शुभारम्भ गरिएको हो। मंगलबार काठमाडौंको भद्रकालीस्थीत जंगी अड्डामा त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ र सैनिक आवासीय महाविद्यालय, भक्तपुरबीच एकेडेमी सञ्चालनका लागि त्रिपक्षीय...