फिदिम। फिदिममा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन्। बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा. १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका- ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ।...