काठमाडौं। विगत तीन सातायता सापु रोगबाट एक सय जना बिरामी परेका छन्। सेतो पुतलीको संक्रमणबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधिमा पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved