काठमाडौं । सेती नदीको बाँध खोलेर खोजी गर्दासमेत बेपत्ता भएका युवा नभेटिएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका-१ सिम्पानीका सार्की लामा तामाङ नदीमा हराएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म बाँध...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved