काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका युवकको शव फेला परेको छ । तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्रको शव नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved