काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५...