सूर्य ग्रहण

गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

नयाँदिल्ली । आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved