वेब सिरिज ‘ताली’ का कारण चर्चामा छिन्, बलिउड अभिनेत्री सुस्मिता सेन। सुस्मिताले सिरिजमा तेस्रो लिङ्गीको भूमिका निभाएकी छिन्। सानोमा गणेश नाम गरेका केटा पछि गौरी बन्दै केटी बन्छिन्। सुस्मिताको वेब सिरिज ‘ताली’को ट्रेलर रिलिज भइसकेको छ। ‘ताली’ तेस्रोलिङ्गी अभियन्ता...