काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । २१ वर्षीय रुपेन्द्र लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ...