सुशील प्याकुरेल

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार, सिफारिस फिर्ता लिन प्रधानमन्त्रीलाई अनुरोध

काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस गरेका सुशील प्याकुरेलले सो पद अस्वीकार गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो अस्वीकारोक्तिको जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को असार ७ गतेको बैठकले उनलाई राजदूतमा सिफारिस गरेको थियो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved