काठमाडौं । विराटनगर महानगरपालिकामा उमपेयर उठेकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेजी गर्न माग गर्दै दर्ता भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। आज (बिहीबार) न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश...