सुशासन पार्टी

पूर्वडीआईजी रमेश खरेलको ‘सुशासन पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं। नेपाल सुशासन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि गठनको घोषणा गरेको उक्त पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल हुन्। राजनीतिलाई पेशा बनाइनु हुन्न भन्नेमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved