काठमाडौं । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ। काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयाघात भएपछि अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए। नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र...