एजेन्सी। अक्षय कुमार र कैट्रिना कैफको हालै रिलिज भएको फिल्म ‘सूर्यवंशीले बक्स अफिसमा हंगामा मच्चाएको छ। सूर्यवंशी कोरोना पछिको सबैभन्दा हिट फिल्म साबित भएको छ। चलचित्र निर्माता रोहित शेट्टीले चलचित्रको सफलताको श्रेय आफूलाई मात्र दिन नहुने बताउँदै चलचित्रले पाएको...