काठमाडौं । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतबाट अस्पतालमा सारिएको छ । जोशीलाई अहिले पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ । जोशीलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएको छ भने रवि लामिछानेलाई प्रहरी चौकीकै...